;

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि : डेढ तोला सुन, ३ किलो चाँदीको आकर्षक ट्रफी विजेतालाई सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १...

सुन्दरहरैंचा नगरपालिकाको भवनमा क्षति : ढाेकाबाट सेवा सुचारू

सुन्दरहरैंचा नगरपालिकाको भवनमा क्षति : ढाेकाबाट सेवा सुचारू
सुन्दरहरैंचा / जेनजी आन्दोलनका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाको भवनमा तोडफोड र आगजनी भए पछि नगर प्रशासनले वैकल्पिक उपाय मार्फत सेवा दिन थालेको छ। प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने स्वयं कार्यालयको मुख्य प्रवेशद्वारमै बसेर सेवाग्राहीलाई आवश्यक कामकाज गराइरहेका छन्। भवनभित्रका कोठा प्रयोग योग्य नभएपछि ढोकाबाटै सेवा दिने व्यवस्था गरिएको हो। नगरपालिकाले जनताको दैनिक प्रशासनिक का...
;