“आलाकाँचो प्रवृत्तिले देश बन्दैन देश बनाउन सच्चा मुटु चाहिन्छ”

“आलाकाँचो प्रवृत्तिले  देश बन्दैन देश बनाउन सच्चा मुटु चाहिन्छ”
✍️ कमला प्रसाईं - साहित्यकार बालेन साह जी को पहिलो चुनावी हतियार लौरौ अनि रवि लामिछाने जी को घण्टी ! लौरो टेक्ने सहारा, बुढेसकालमा वृद्धहरुको सहारा लौरो अनि मन्दिरमा घण्टीको धुनले वातावरण नै अलौकिक बन्छ, मलाई दुबैबाट देशले परिवर्तन गर्लान् भन्नेआशा जागेको थियो तर जब सिंहदरबार जल्यो नि त्यसपछि अहिलेको काम हेर्दैछु टाढाबाट, मलाई अब रबि र बालेन पनि राजनीतिक रुपमा आलोकाँचो लाग्न थालेको छ...

प्रधानमन्त्री ज्यू के पुराना नेताहरूलाई जेल हाल्दैमा देशको समस्या सजिलै मेटिन्छ त?

प्रधानमन्त्री ज्यू के पुराना नेताहरूलाई जेल हाल्दैमा देशको समस्या सजिलै  मेटिन्छ त?
✍️ कमला प्रसाईं - साहित्यकार हामी बिदेशमा बस्ने प्रवासी नेपालीहरुले आफू जन्मेको देश र त्यो देशमा बस्ने नेपालीहरु रोएको हेर्न चाहन्नौ, बिदेशमा बस्ने प्रवासी नेपालीहरुले आफू जन्मेको माटोलाई मुटुमा राखेर हिडेका हुन्छन् तर देशभित्र बस्नेहरुले त्यो कुरा बुझ्न जरुरी छ कि हामीभित्र पनि देश लुकेको छ अनि हामीले हाम्रो भाषा , धर्म, संस्कृतिलाई सँङ्गै लिएर हिडेका हुन्छौं, जतिबेला देश दुख्छ त्यतिबेला ह...

लोकतन्त्रमा प्रतिपक्ष,असहमतिको मर्यादा र अवरोधको राजनीति

लोकतन्त्रमा प्रतिपक्ष,असहमतिको मर्यादा र अवरोधको राजनीति
- छवि वैरागी घिमिरे निर्वाचन लोकतन्त्रको अनिवार्य विधि हो, तर त्यसको परिणाम केवल सत्ता प्राप्ति र हस्तान्तरणको गणित होइन। निर्वाचन समाजले आफ्नो भविष्य कसको हातमा सुम्पियो भन्ने गम्भीर निर्णय हो। यही निर्णयबाट सरकार जन्मिन्छ र त्यही निर्णयबाट प्रतिपक्षको पनि औचित्य निर्धारण हुन्छ। तर समस्या त्यहाँ सुरु हुन्छ,जहाँ प्रतिपक्षले आफूलाई जनताको अर्को विकल्पको रूपमा होइन,वञ्चित शक्तिको रूपमा बुझ्न थाल्...

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता
सुन्दरहरैँचा / केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पछिल्लो समय बढ्दै गएको गिट्टी, बालुवा तथा अन्य प्राकृतिक स्रोतको अवैध उत्खननप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष मिरिङचिङले अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको भूमिका कमजोर देखिएको आरोप लगाएका छन्। उनले प्रश्न गर्दै लेखेका छन्, “केराबारी प्रहरीको काम गिट्टी चोरहरूसँग सेटिङ ...

दम्भको पतन र परिवर्तनको हुङ्कार

दम्भको पतन र परिवर्तनको हुङ्कार
- छवि वैरागी घिमिरे नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल चुनावी प्रतिस्पर्धा होइन। यो पुरानो मानसिकता र नयाँ चेतनाबीचको सङ्घर्ष हो। दशकौँदेखि सत्ता वरिपरि घुमिरहेकाहरूले राज्यलाई आफ्नै सम्पत्ति जस्तो ठान्ने भूल गरे। परिणामस्वरूप जनतामा निराशा,आक्रोश र परिवर्तनको तीव्र चाहना जन्मियो। लामो समयदेखि सत्ता चलाउँदै आएका नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेकपा म...

भरोसाको राजनीति : नाराभन्दा ठूलो जनताको विश्वास

भरोसाको राजनीति : नाराभन्दा ठूलो जनताको विश्वास
- मणिराम दाहाल राजनीतिमा नारा, भीड र भाषण धेरै सुनिन्छन्। चुनावको समयमा सडक, चोक, गल्ली र सामाजिक सञ्जाल नाराले भरिन्छन्। तर इतिहासले बारम्बार प्रमाणित गरेको एउटा सत्य छ—राजनीतिमा नारा भन्दा भरोसा ठूलो हुन्छ, भींड भन्दा विश्वास ठूलो हुन्छ। जनता कहिल्यै पनि सधैं बोलिरहँदैनन्। उनीहरू धेरै समय चुपचाप हेरिरहेका हुन्छन्, सुन्दै हुन्छन् र मूल्याङ्कन गर्दै हुन्छन्। यही धैर्यता कतिपय नेताहरूले कमजोर...

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि
– नन्दलाल आचार्य ​सरस्वती माध्यमिक विद्यालय, दिक्तेल (खोटाङ) को पाँचौँ मुखपत्र केवल एउटा विद्यालयको वार्षिक प्रकाशन मात्र होइन; यो त त्यस क्षेत्रको बौद्धिक उर्वरता, शैक्षिक-सांस्कृतिक चेतना र सिर्जनात्मक सामर्थ्यको जीवन्त ऐना हो । शिक्षालाई पाठ्यपुस्तकको घेराबाट बाहिर निकालेर जीवन र जगतसँग जोड्ने एउटा दार्शनिक सेतुका रूपमा यस मुखपत्रलाई लिन सकिन्छ । ​१. प्रतिवेदनभित्रको सपना- ​मुखपत्रको उघा...

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा
विविशारा,वसन्ततिलका - होमनाथ घिमिरे यौटा कथा "विपन"को जब पढ्न थाल्छु ! गम्भीर बन्छु मनमा घटना नियाल्छु ! जन्मेछ बालक जहाँ घर गाउँ आज । देख्दैछु दुर्गम अझै परको समाज !१। * खेती किसान कृषिमा जब युग्मसाथ ! बुन्छन् अनेक सपना मनमा छ खात ! छन् प्रेमका लगनमा किन भिन्न जात । हुन्नन् खुसी हृदयमा धमिलो प्रभात !२। * दैवीप्रकोप घटना कति कष्टदायी ! पैह्रो छ दुस्मन त्यहाँ परिवारलाई ! माता ...

कविता : “यहाँ मान्छेहरू “

कविता : “यहाँ मान्छेहरू “
यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन। कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे! मालीलाई टाढा बनाएर, फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर आफू स्वार्थी भएको छ आज मान्छे। हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ । कति बगाउँदछौ ए मान्छेहरु! हाम्रा गुराँसका थुँगाहरु बाग्मती अनि गण्डकीमा ! सँगालेर राख ...

गजल

गजल
• सिजन श्रेष्ठ तिमीसँगै सुस्ताउन कठिन थियो त्यो रात । किनभने मेरो साथमा जमिन थियो त्यो रात। फूलले घोच्न थालेपछि काँडा आफैँ फुल्न थाल्यो, काँडैकाँडा टेकिहिँड्नु समीचीन थियो त्यो रात। मेरो आदेश सुन्नासाथै जम्मै तारा भुइँमा झरे, ब्रह्माण्डमा मात्र मेरै अधीन थियो त्यो रात । अँध्यारोको सामीप्यमा सधैँ रम्ने बानी मेरो , भन्दै आफ्नै सबथोक लुट्न तल्लीन थियो त्यो रात। तिमीले उचालेका पाइ...