सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाहको शुभारम्भ
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको छ।
।।सुन्दरहरैँचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा मंगलबार आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्...




