सुन्दरहरैँचा नगरस्तरिय निबन्ध प्रतियोगिता सम्पन्न : जनता मावि पचाम पहिलो
सुन्दरहरैँचा / नेपाल युवा रेडक्रस सर्कल पञ्चायत मा.वि. सुन्दरहरैँचाको आयोजनामा “विपदमा युवा रेडक्रस सर्कलको भूमिका” विषयक नगरस्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
सुन्दरहरैँचा नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा सुकुना मा.वि. विराटचोक, शिक्षा निकेतन मा.वि. सलकपुर, जनता मा.व...



