पुष्पदर्शन साकाेसकाे १९ अाैँ बार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १९ अाै बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सहकारीकाे साधारण सभामा प्रमुख अतिथि दुर्गा पाेखरेल थिए । साधारण सभाकाे कार्यक्रममा संस्थाका अध्यक्ष डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट संस्थाकाे गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव धुब्रप्रसाद दाहालबाट सं...









