सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा सामुदायीक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यानकृत (QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पसले गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम स...









