अर्थमन्त्रीको नेपालिरिका होटलमा भ्रमण
सुन्दरहरैँचा / अर्थमन्त्रीले मोरङको सुन्दरहरैँचामा अवस्थित नेपालिरिका होटलको विशेष भ्रमण गर्नुभएको छ।
भ्रमणका क्रममा उहाँले हालैको Gen-Z आन्दोलनपछि पनि होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर खुशी व्यक्त गर्नुभएको छ। अर्थमन्त्रीको यस सकारात्मक प्रतिक्रिया र हौसलाले होटल व्यवस्थापन तथा सम्पूर्ण टिम उत्साहित र प्रेरित भएको नेपालिरिका होटलले जनाएको छ। उहाँले निजी क्षेत्रले भोग्दै आएको च...









