;

सुन्दरहरैँचामा श्रीकृष्ण प्रणामी मन्दिर स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली सम्पन्न

सुन्दरहरैँचामा श्रीकृष्ण प्रणामी मन्दिर स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली सम्पन्न गरिएको छ। स्वर्ण महोत्सव मूल समारोह समितिको आयोजनामा तथा मोटरसाइकल र्‍याली व्यवस्थापन उप–समितिको संयोजनमा आयोजित र्‍याली बिहान ८ बजे सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर (विराटचोक) बाट सुरु गरिएको थियो।धार्मिक तथा सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले...

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम दिन विद्यार्थीहरूका लागि फेरवेल (Well-Wishing) तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्...

मदन भण्डारी राजमार्ग विस्तारका लागि १३ हजार रुख काटिए

मदन भण्डारी राजमार्ग विस्तारका लागि १३ हजार रुख काटिए
माेरङ / मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटान गरि सकिएकाे छ। सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वन क्षेत्रका रुखहरू हटाइएको हो। सडकको भोगाधिकारका लागि माग गरिएको कुल ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख काटिसकिएको योजना कार्यालयकी इन्जिनियर स्वस्तिका भट्टराईकाे भनाइ रहेको छ।। सबैभन्दा बढी सुनसरी जिल्लामा ५ हजार ५०० रुख काटिएका छन...

सुन्दरहरैँचाकाे श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुँने

सुन्दरहरैँचाकाे श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुँने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ। मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे...

नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न

नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–सलकपुरस्थित नागदेवी मन्दिर आज विधिपूर्वक स्थानान्तरण गरिएको छ। एशियन हाईवे निर्माणका क्रममा नागथान सडकको बीच भागमा परेपछि मन्दिर सार्नुपरेको संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिएका छन्। मन्दिर स्थानान्तरणअघि धार्मिक परम्पराअनुसार विशेष क्षमा पूजा सम्पन्न गरिएको थियो। स्थानीय भक्तजन तथा सरोकारवालाको उपस्थितिमा पूजा गरी नयाँ स्थानमा मन्दिर ...

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता
सुन्दरहरैँचा / केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पछिल्लो समय बढ्दै गएको गिट्टी, बालुवा तथा अन्य प्राकृतिक स्रोतको अवैध उत्खननप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष मिरिङचिङले अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको भूमिका कमजोर देखिएको आरोप लगाएका छन्। उनले प्रश्न गर्दै लेखेका छन्, “केराबारी प्रहरीको काम गिट्टी चोरहरूसँग सेटिङ ...

इन्द्रपुर जेसिजद्वारा नयाँ सदस्यलाई अभिमुखीकरण तालिम

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसिजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ। शनिबार इन्द्रपुर जेसिज सचिवालयमा आयोजित उक्त कार्यक्रममा ३० जना इन्द्रपुर जेसिज र २० जना इन्द्रपुर जुनियर जेसिजका गरी कुल ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध गराई तालिम दिइएको हाे । तालिममा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष जेसी उत्सव थापा तथा नेपाल जेसिज वर्ष २०२६ का राष्ट्र...

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा
सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ। बुधबार भएको उक्त आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइए...
;