;

सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा  उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता  हुने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ। महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलक...

सिद्धार्थ सेकेन्डरी स्कुल : नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल

सिद्धार्थ सेकेन्डरी स्कुल :  नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ । १४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्‍याएको छ। खेलमा अनुशास...

सुन्दरहरैंचाको सिद्धार्थ र विराटनगरको एभरेष्टले प्याब्सन स्पोट मिट मोरङकाे उपाधि जित्याे

सुन्दरहरैंचाको सिद्धार्थ र विराटनगरको एभरेष्टले प्याब्सन स्पोट मिट मोरङकाे  उपाधि जित्याे
माेरङ / विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोट मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्...

प्रथम गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति युवा क्लब इटहरीलाई

प्रथम गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति युवा क्लब इटहरीलाई
मणिराम दाहाल / सुन्दरहरैंचा मोरङको सुन्दरहरैंचास्थित प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति फुटबल क्लब इटहरीले उचालेकाे छ। सोमबार सम्पन्न फुटबलकाे फाइनल खेलमा राष्ट्रिय जागृतिले गाइघाट युनाइटेडलाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि जितेकाे हो ।राष्ट्रिय जागृति युवा क्लब इटहरीका तर्फबाट जर्सी नम्बर १२ का प्रभेश बस्नेतले खेलको ४८ अाैँ मिनेट...

प्याब्सन स्पोर्ट्स मिट २०८२ मा सिद्धार्थ स्कुल प्रथम

प्याब्सन स्पोर्ट्स मिट २०८२ मा सिद्धार्थ स्कुल प्रथम
सुन्दरहरैँचा /सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलप्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित १५ अौँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा प्रथम भएको छ। विद्यालयलाई स्कुलतर्फ ७ वटा स्वर्ण पदक दिलाउने ४×४०० मिटर रिले दौडसहित छात्रातर्फ २सय मिटर दौडमा दुर्गा भगत, ८ सय मिटर दौडमा महिमा लिम्बू रहेका छन् । छात्रतर्फ पनि ४×४०० मिटर रिले दौडसहित २ सय मिटर दौडमा अबु हन्जला, ४ सय मिटर दौडमा अविनाश ...

एनी प्रथम गछिया गोल्डकप : राष्ट्रिय जागृती फुटबल क्लब फाइनल प्रवेश

एनी प्रथम गछिया गोल्डकप : राष्ट्रिय जागृती फुटबल क्लब फाइनल प्रवेश
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैंचास्थित एनी प्रथम गछिया गोल्डकपको अन्तिम सेमिफाइनल खेल जित्दै राष्ट्रिय जागृती फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा आयाेजक गछिया युवा समाजलाई राष्ट्रिय जागृती फुटबल क्लबले हराउँदै फाइनलकाे यात्रा तय गरेकाे हाे ।गोल्डकपकाे पहिलो हाफको ३६ मिनेटमा जर्शी नम्बर ५ का एलेक्स उइलेनले गोल गरे । उक्त गोल नै राष्ट्रिय जागृती फुटबल क्लबका लागि निर्ण...

सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ हुने

सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ हुने
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप २०८२ हुने भएको छ। ``लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित गछिया युवा समाज मोरङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुन् लागेको हो। बिहिबार गछियाको एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक गछिया युवा समाजले आगामी मंसिर १५ देखि २२...

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप : प्लानिङ ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप : प्लानिङ ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश
सुन्दरहरैँचा / प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएकाे क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब धनकुटालाई ० काे विरुद्ध १ गाेल अन्तरले प्लानिङ विजयी भएकाे हाे । मध्यान्तर अघिकाे थप गरिएकाे २ मिनेेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ ...

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी
  सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आइवार देखि सुरु भएकाे छ । आज भएकाे उद्घाटन खेलमा आयाेजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतकाे लिजेण्डस् फुटबल एकेडेमीलाई ० काे विरुद्ध २ गाेल अन्तरले विजयी सुरुवात गरेकाे हाे ।.खेलकाे १७ ओै मिनेटमा जर्सि न...

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि : डेढ तोला सुन, ३ किलो चाँदीको आकर्षक ट्रफी विजेतालाई सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १...
;