सुन्दरहरैँचामा सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने
सुन्दरहरैँचा / २८६२ औं सोनाम ल्होछार पर्वको अवसरमा सुन्दरहरैंचा–६, बुद्धचौकस्थित गुम्बा परिसरमा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ ।
ॐ साङ्गे रेसुम गुम्बा, सुन्दरहरैंचा–६ द्वारा आयोजना हुन लागेको उक्त कार्यक्रम माघ ५ र ६ गते सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। गुम्बाका सचिव तथा कार्यक्रम संयोजक सन्तोष मोक्तानले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी द...









