सलकपुरमा श्रीमद् वितक कथा : विभिन्न धार्मिक कार्यक्रम
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा महिनाव्यापी श्रीमद् वितक कथा सुरु भएको छ। कथा भदौ २० गतेसम्म सञ्चालन हुने प्रचारप्रसार समिति संयाेजक ताराराज ढकालले बताए ।
श्री देवकृष्णजी महाराज प्रमुख कथावाचक रहेकाे उक्त कार्यक्रममा प्रत्येक दिन बिहान १०:३० बजेदेखि २:३० बजेसम्म वितक कथा वाचन हुनेछ। साथै दैनिक सेवा–पूजा, आरती, भजन–कीर्तन तथा आध्यात्मिक कार्यक्रम प...









