स्वदेशमै उद्यम गरी सफल बनेका दिपेन्द्र पौदार : “किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै”
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङकाे बेलबारीमा अवस्थित सिद्धार्थ इलेक्ट्रोनिक्स स्थानीय मात्र नभई पूर्वी नेपालकै विश्वासिलो इलेक्ट्रोनिक्स व्यवसायका रूपमा परिचित बनेको छ।
“किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै” भन्ने नारालाई आत्मसात् गर्दै स्थापना कालदेखि नै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको यो व्यवसायका सञ्चालक हुन् प्राे. दिपेन्द्र पौदार। बेलबारीका पुराना ब...









