सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सहकारीको ३४औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए। साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले थिए। प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्था र समुदाय...









