;

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो । पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश...

इन्द्रपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

इन्द्रपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभा इन्द्रपुर जेसीज हलमा भएको थियाे । साधारण सभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका...

तमु ल्होसारले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की

तमु ल्होसारले सामाजिक एकता र  सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की
विराटनगर / गुरूङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संर...

सुन्दरहरैँचामा जंगली हात्तीको उपद्रो बढ्दै

सुन्दरहरैँचामा जंगली हात्तीको उपद्रो बढ्दै
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा अहिले जंगली हात्तीको उपद्रो बढेको छ । जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यलय माेरङले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले शुक्रबार राति आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न...

कोशी प्रदेशको पर्यटन र विकास

कोशी प्रदेशको पर्यटन र विकास
 - खेमचन्द्र वस्ती नेपालको पूर्वी भूभागमा अवस्थित कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताले भरिएको प्रदेश हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावट, अनेकौं नदी झरना, हरियाली वन, पहाडी गाउँ, सांस्कृतिक सम्पदा र विविध जातीय परम्पराले यो प्रदेशलाई पर्यटनका दृष्टिले अनन्त सम्भावनाहरू भएको क्षेत्र बनाएको छ  । कोशी प्रदेश नेपालकै सबैभन्दा धनी प्रदेशमध्ये एक भए पनि यहाँको पर्यटन सम्भा...

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न
सुन्दरशरैँचा / सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा आभा सेकेन्डरी स्कुल विराटनगर प्रथम, ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल...

सुन्दरहरैँचामा लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैँचामा लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाको उदघाटन सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गरेका थिए । सभालाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले घाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधा सम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरे । उनले नगरवासीको दीर्घकालीन आव...

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन ४ हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा ४५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा तेस्रो स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मा.वि.ले फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थ...

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ। वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा...

सिद्धार्थ सेकेन्डरी स्कुल : नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल

सिद्धार्थ सेकेन्डरी स्कुल :  नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ । १४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्‍याएको छ। खेलमा अनुशास...
;