नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण
सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगर कार्यसमितिले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका २ पथरघट्टा टोलमा रहेका ६५ जना भन्दाबढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएकाे हो। कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईले नेशनल प्याब...









