पञ्चायत माविको नवनिर्मित भवन समुद्घाटन
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार समुद्घाटन गरिएको छ
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारतीय दूतावासको ८० प्रतिशत र सुन्दरहरैँचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण सम्पन्न भएको नवनिर्मित भवनको समुद्घाटन गरिएको हो।
नवनिर्मित विद्यालय भवनको समुद्घाटन भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिं...









