सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर

सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित सहयोगी मनहरूको आयोजना तथा सामाजिक मिलन केन्द्रको सहकार्यमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर गोल्छा आँखा अस्पताल विराटनगर र बि.एल. आँखा अस्पताल विराटचाेकको प्राविधिक सहयोगमा भएको आयाेजक संस्थाका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् । सहयोगी मनहरूद्वारा आयोजित निशुल्क आँखा शिविरमा १६० विरामीकाे आँखा जाँच गरिएको थियाे भने जसमा २१ जन...

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको घरनक्सा शाखा लामाे समयदेखि ठप्प भएको भन्दै सेवाग्राहीहरू र घरनक्सा परामर्शदाताहरूले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका छन्। गत तीन महिनादेखि विद्युतिय घरनक्सा सेवा प्रणाली (Software) काम नगरेको कारण नगरवासीहरू घरनक्सासम्बन्धी सबै सेवाबाट वञ्चित भएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो प्रकट गरिएको हो...

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन्। उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो। खनाललाई Outstanding Principal Award श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाक...

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी
सुन्दरहरैँचा / इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन्  । चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै इन्द्रपुर खानेपानीका अध्यक्ष  चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका हुन् । कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चाडपर्वको समयमा पानीको खपत बढ्ने भएकाले यसबारे जानकारी गराइएको बताए । अध्यक्ष चापा...

सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरद्वारा सामाग्री हस्तान्तरण

सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरद्वारा सामाग्री हस्तान्तरण
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरले ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिए । नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका ...

सुन्दरहरैँचा नगरपालिकालाई सामग्री हस्तान्तरण : पूर्व नगर प्रमुख ढकालले गरे पहल

सुन्दरहरैँचा नगरपालिकालाई सामग्री हस्तान्तरण : पूर्व नगर प्रमुख ढकालले गरे पहल
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैच...

साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा

साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा
साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा <span;>साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे जन्म वि.स २०२६ सालमा बाम्राङ–८ खोटाङमा भएको हाे । थापाकाे माता पिताको नाम स्व. तुलामाया थापा तथा  स्व. सैनध्वज थापा हाे । उनकाे शैक्षिक याेग्यता  वि.एस्सी तथा एम.एड. सम्म रहेको छ । साहित्यकार थापाकाे लेखन आरम्भ वि.सं. २०३८ सालदेखि निरन्तर  रहेको छ । उनका लेखनका विधाहरू  छन्दो...

शिवशक्ति बाबालाई जगद्गुरूको उपाधि प्रदान

शिवशक्ति बाबालाई जगद्गुरूको उपाधि प्रदान
  सुन्दरहरैंचा / शिवशक्ति बाबाका नामले परिचित लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगरलाई जगद्गुरू सम्मान प्रदान गरिएको छ। लेटाङ–९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित भव्य समारोहबीच उनलाई औपचारिक रूपमा जगद्गुरू घोषणा गरिएको हो। तान्त्रिक विद्या प्रयोग गरी विभिन्न रोगको उपचार गरेर चर्चामा आएका शिवशक्ति बाबालाई सनातन धर्म सम्मान समारोह, नरेन्द्र मोदी विचार मञ्च (भारत), अन्तर्राष्ट्रि...

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि :
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि : डेढ तोला सुन, ३ किलो चाँदीको आकर्षक ट्रफी विजेतालाई सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १...