मोरङ–३ बाट महिला खुलातर्फ नितु थापा कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको अन्तिम मतगणनामा महिला खुलातर्फ नितु थापा कोइराला निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणामअनुसार थापा कोइरालाले ५०७ मत प्राप्त गर्दै महिला खुलातर्फ पहिलो स्थान हासिल गरेकी हुन्। उनी मोरङ–३ बाट महिला खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधि...









