सुन्दरहरैँचामा सर्प उद्धार सेवा सुरू : नगरप्रहरीलाई जिम्मेवारी
सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका क्षेत्रभित्र सर्प भेटिएमा नगरप्रहरीमार्फत उद्धार गर्ने सेवा सुरु गरिएको छ।
सर्पको टोकाइबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गाउँघर तथा बस्तीमा भेटिएका सर्पलाई सुरक्षित रूपमा उद्धार गरी वन क्षेत्रमा छाड्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख वासुदेव अधिकारीका अनुसार समुदायमा सर्पको टोकाइका कारण नागरि...









