;

सुन्दरहरैँचामा सर्प उद्धार सेवा सुरू : नगरप्रहरीलाई जिम्मेवारी

सुन्दरहरैँचामा सर्प उद्धार सेवा सुरू : नगरप्रहरीलाई जिम्मेवारी
सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका क्षेत्रभित्र सर्प भेटिएमा नगरप्रहरीमार्फत उद्धार गर्ने सेवा सुरु गरिएको छ। सर्पको टोकाइबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गाउँघर तथा बस्तीमा भेटिएका सर्पलाई सुरक्षित रूपमा उद्धार गरी वन क्षेत्रमा छाड्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख वासुदेव अधिकारीका अनुसार समुदायमा सर्पको टोकाइका कारण नागरि...

इन्द्रपुर नमुना माध्यमिक विद्यालयको धान रोपाइ कार्यक्रम

इन्द्रपुर नमुना माध्यमिक विद्यालयको धान रोपाइ कार्यक्रम
सुन्दरहरैँचा / राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा इन्द्रपुर नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको धान रोपाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। खेतमै धान रोपेर विद्यार्थीहरूले नेपाली कृषि संस्कृति, किसानको मेहनत र श्रमको महत्वलाई व्यवहारमै आत्मसात गरेका थिए। धान रोपाइ कार्यक...

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास...

‘यात्री’ गजलसङ्ग्रहमाथि विमर्श तथा सांगीतिक गजल गायन सम्पन्न

‘यात्री’ गजलसङ्ग्रहमाथि विमर्श तथा सांगीतिक गजल गायन सम्पन्न
सुन्दरहरैँचा / गीतकार तथा गजलकार राज लम्साल ‘यात्री’ द्वारा लिखित गजलसङ्ग्रह ‘यात्री’ माथि विमर्श तथा साङ्गीतिक गजल गायन कार्यक्रम मोरङको सुन्दरहरैँचास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलको सभाहलमा सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल, मोरङ, कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साहित्यकार छवि वैरागी घिमिरेले गजलसङ्ग्रहमाथि...

सुन्दरहरैँचा–५ मा कांग्रेसको राजनीतिक छलफल : संगठन सुदृढीकरण र जनमुखी अभियानमा जोड

सुन्दरहरैँचा–५ मा कांग्रेसको राजनीतिक छलफल : संगठन सुदृढीकरण र जनमुखी अभियानमा जोड
सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङले सुन्दरहरैँचा नगरपालिका–५ का अग्रज व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्तासँग समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण र स्थानीय विकासका विषयमा अन्तरक्रिया तथा छलफल गरेका छन्। छलफल कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का उपसभापति रामप्रसाद रिजाल, नेपाली कांग्रेस सुन्दरहरैँचा–५ का सभापति घनश्याम न्यौपानेसहित...

जनचेतना सामुदायिक वनमा ८ हजार बिरुवा रोप्ने अभियान सुरू

जनचेतना सामुदायिक वनमा ८ हजार बिरुवा रोप्ने अभियान सुरू
सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिका–९ स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै करिब ८ हजार बिरुवा रोप्ने अभियानको सुरुआत गरेको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियाे । करिब ५.१० हेक्टर क्षेत्रफलमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने वन उपभोक्ता समूहक...

बेलबारी नगरपालिकाद्वारा १ अर्ब २८ करोडको बजेट सार्वजनिक

बेलबारी नगरपालिकाद्वारा १ अर्ब २८ करोडको बजेट सार्वजनिक
बेलबारी / बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल १ अर्ब २८ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरवासीको आवश्यकता, दिगो विकास र प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन् । सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद शिक्षा, स्वा...

सुन्दरहरैंचाको आर्थिक समृद्धि र विकास बहससँगै ‘रन सुन्दरहरैंचा ’ आयोजना हुने

सुन्दरहरैंचाको आर्थिक समृद्धि र विकास बहससँगै ‘रन सुन्दरहरैंचा ’ आयोजना हुने
मणिराम दाहाल / सुन्दरहरैंचा सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको छ। कार्यक्रमबारे जानकारी दिन विराटचोकस्थित सार्वजनिक पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी तथा उद्देश्य सार्वजनिक गरेको हो।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा,सुन्दरहरैंचा नगरपालिका...

उर्लाबारी नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/०८४ को बजेट

उर्लाबारी नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/०८४ को बजेट
उर्लाबारी/ उर्लाबारी नगरपालिकाको १६औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरिएको छ। नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेलले नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको जानकारी दिइन्। उपप्रमुख पौडेलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४, राष्ट्रिय ...

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा / पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने बताएका हुन् ।विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा र शेखर काेइराला पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले...
;