लाइट गार्डेन एकेडेमीकाे १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले १०औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल ऋषिराम पाठकको सभापतित्व रहेको थियाे । सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि, द राइजिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक विशिष्ट अतिथि तथा वडा सदस्य शारदा बिकलगायत विभिन्न व्यक...









