विदेशिने लहर र देशको अवस्थाप्रति चिन्ता

विदेशिने लहर र देशको अवस्थाप्रति चिन्ता
नेपालका गाउँ–शहरहरूमा युवापुस्ताको अनुहार पातलो हुँदै गएको छ । विद्यालयका कक्षाहरूमा विद्यार्थी घट्दैछन्, खेलमैदान सुनसान छन् र परिवारका आँगनमा वृद्धवृद्धा मात्र बाक्लिएका छन् । किनभने देशको श्रमशक्ति विदेशतिर बगिरहेको छ । वैदेशिक रोजगारी नेपालको नयाँ परिभाषा बन्न पुगेको छ । आजका युवाहरू विदेशिनुको मूल कारण रोजगार अभाव हो । उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा र औद्योगिकरणको बाटो कहिल्यै समात्न...

आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको निधन,गाउँ नै शोकमा !

आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको निधन,गाउँ नै शोकमा !
केराबारी / आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको छ । दाजुभाईको निधन सँगै एउटा रहस्यमय घटना समेत सार्बजनिक भएको छ । आमाको निधन भएपछि घरमा परम्परा अनुसार  बिजुवा (धामी) लगाउँदा अब दुई जना भाइ चाहिन्छ भनिएको थियो रे। त्यसबेला दुबैजना जुम्ल्याहा दाजु हरिप्रसाद र भाई ...

इलामका बाढीपहिरो पीडितलाई राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार

इलामका बाढीपहिरो पीडितलाई राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार
सुन्दरहरैँचा  / कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका स...

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी
सुन्दरहरैँचा / इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन्  । चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै इन्द्रपुर खानेपानीका अध्यक्ष  चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका हुन् । कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चाडपर्वको समयमा पानीको खपत बढ्ने भएकाले यसबारे जानकारी गराइएको बताए । अध्यक्ष चापा...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई  स्वागत
आज कोजाग्रत पूर्णिमा दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दि...

सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरद्वारा सामाग्री हस्तान्तरण

सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरद्वारा सामाग्री हस्तान्तरण
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरले ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिए । नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका ...

सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा 

सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा 
सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा   सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वर्ल्ड २०२५ मा प्रतिस्पर्धा गरिरहेकी छन्। सुन्दरहरैंचाकी अधिकारीलाई जिताउन स्थानीयदेखि सम्पूर्णलाई भोटमार्फत सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन्। रिबन इन्टरनेटको आयोजनामा यो कार्यक्र...

छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न

छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नवीनतम उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला–साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल सं...

साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा

साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा
साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे  : रामविक्रम थापा <span;>साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे जन्म वि.स २०२६ सालमा बाम्राङ–८ खोटाङमा भएको हाे । थापाकाे माता पिताको नाम स्व. तुलामाया थापा तथा  स्व. सैनध्वज थापा हाे । उनकाे शैक्षिक याेग्यता  वि.एस्सी तथा एम.एड. सम्म रहेको छ । साहित्यकार थापाकाे लेखन आरम्भ वि.सं. २०३८ सालदेखि निरन्तर  रहेको छ । उनका लेखनका विधाहरू  छन्दो...