सुकुना साकाेसकाे २७ अाैँ वार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि. काे २७ अाैँ वार्षिक साधारण सभा
सम्पन्न भएको छ ।
संस्थाकाे साधारण सभा शनिबार सुकुना बहुमुखी क्याम्पसकाे सभा हलमा भएको थियाे। सुकुना साकाेसकाे साधारण सभामा संस्थाका अध्यक्ष टिकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वि.स २०५६ सालमा स्थापना भएको सुकुना सहकारीले विविध आर्थिक तथा...









