इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी वितरण वारे जानकारी
सुन्दरहरैँचा / इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन् ।
चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका हुन् । कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चाडपर्वको समयमा पानीको खपत बढ्ने भएकाले यसबारे जानकारी गराइएको बताए ।
अध्यक्ष चापा...







