सुन्दरहरैँचामा बृहत् गजल महफिल सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचामा बृहत् गजल महफिलकाे आठौं शृङ्खला सम्पन्न भएको छ ।
राइडर्स महफिलले आयाेजना गरेको साे कार्यक्रममा सुनसरीका गजलकार राेमु अधिकारी, माेरङकी सृष्टि सावित्रा, झापाका कृष्ण कास्यपले १८ वटा सुन्दर गजल सुनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल रहेका थिए । उनले याे महफिल अद्भुत गज्जव भएकाले आफू धेरै प्रभावित भएको बताए । एउटा सष्टाक...









