विराट भेट्रान गोल्डकपको उपाधि भारतको खार्साङलाई
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खार्साङ लिजेन्ट टोलीले जितेको छ।
सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खार्साङ लिजेन्ट च्याम्पियन बनेको हो। खेलको निर्णायक गोल खार्साङका सोनाम चोङले गरेका थिए। उनले गरेको एकमात्र गोल नै ...








