दशैँ–तिहारमा अन्जली रिकन्डिसनको विशेष अफर, पुरानो बाइक–स्कुटरको उचित मूल्यांकनसहित खरिद
सुन्दरहरैँचा / दशैँ–तिहारको चाडपर्वलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित अन्जली रिकन्डिसन एण्ड रेन्टलले ग्राहकका लागि विशेष अफर तथा सेवा सञ्चालनमा ल्याएको छ।
नेपाली जुत्ता घर अगाडि रहेको अन्जली रिकन्डिसन एण्ड रेन्टलले पुरानो मोटरसाइकल तथा स्कुटर बिक्री गर्न चाहने ग्राहकका लागि उचित मूल्यांकनसहित अन-द-स्पट नगदमा खरिद गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ। ग्राहकले आफ्नो पुरानो मोट...









