;

सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न

सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल  सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा T-20 कप" क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। फाइनल खेल भुल्के वारियर्स र पाथीभरा टाइटन्स बीच भएको थियो। सो खेलमा भुल्के वारियर्स जित हासिल गर्दै कप जितेको छ। भुल्के वारियर्सले पाथीभरा टाइटन्स लाई ३३ रनले पराजित गरेको हाे । प्रतियोगितामा वेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घाेषित भए । वेस्ट बलर भुल्क...

इटहरी गोल्डकप : उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाजबीच प्रतिस्पर्धा हुने

इटहरी गोल्डकप :  उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाजबीच प्रतिस्पर्धा हुने
सुन्दरहरैँचा / १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा गछिया युवा सम...

“सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेल सम्पन्न

“सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेल सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भइरहेको “सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा त्रिवेणी टाइगर्स र गछिया टाइगरबीच प्रतिस्पर्धा भएकोमा गछिया टाइगरले ४३ रनको जित हात पारेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गछिया टाइगरका कप्तान आयुष ढुंगेल प्लेयर अफ द म्याच घोषित भए। त्यसैगरी, दिनको दोस्रो खेलमा विराट वारियर्स र पाथीभरा टाइटनबीच भ...

सुन्दरहरैँचामा T20 कप क्रिकेट प्रतियोगिता हुने

सुन्दरहरैँचामा  T20 कप क्रिकेट प्रतियोगिता  हुने
सुन्दरहरैँचा / मोरङ मोरङको सुन्दरहरैँचामा “सुन्दरहरैँचा T20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। इन्द्रपुर क्रिकेट क्लब, सुन्दरहरैँचा–१२ को आयोजनामा प्रतियोगिता वैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा सञ्चालन गरिनेछ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिए...

विराट भेट्रान गोल्डकपको उपाधि भारतको खार्साङलाई

विराट भेट्रान गोल्डकपको उपाधि भारतको खार्साङलाई
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खार्साङ लिजेन्ट टोलीले जितेको छ। सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खार्साङ लिजेन्ट च्याम्पियन बनेको हो। खेलको निर्णायक गोल खार्साङका सोनाम चोङले गरेका थिए। उनले गरेको एकमात्र गोल नै ...

विराट गोल्डकप आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

विराट गोल्डकप  आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै
माेरङ / विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) दोस्रो दिनको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित शहीद रङ्गशालामा हुने यो रात्रिकालीन खेल साँझ ६ बजे सुरु हुने आयोजकले जनाएका छन् । आजको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ, किनकि मैदानमा एकातर्फ ‘ए’ डिभिजनको चर्च ब्वाइज ...

पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटन खेलमा मिल्स भेट्रान विजयी

पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटन खेलमा मिल्स भेट्रान विजयी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ। सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको सुरुआतदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। दोस्रो हाफमा भने मिल्स भेट्रानले उत्कृष्ट खेल प्र...

सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले सिद्धेश्वर मन्दिरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँ...

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई
Qमणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेकाे छ । गछिया खेल मैदानमा बिहिवार भएको महिला भलिबल फाइनल खेल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले उचालेको हाे । प्रतियाेगितामा सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेर मन बुझाएको छ । फाइनल खेलमा आमच...

सुन्दरहरैँचामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न : साजीलाल मावि प्रथम ,सुकुना मावि दाेस्रो

सुन्दरहरैँचामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न : साजीलाल मावि प्रथम ,सुकुना मावि दाेस्रो
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुकुना माविकाे खेलमैदानमा सम्पन्न भएको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएको हाे । साे प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र १३ कास्य पदक...
;