बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया
माेरङ / ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ ।
हिड्न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् ।काफ्लेपाटीदेखि मन्दिरसम्म पुग्नका लागि १ केजी बराबर एकसय रुपियाँ भाडा दर तोकिएको छ ।
विषेशगरी हिड्न नसक्ने बालबालिका, वृद्धवृद्धा दर्शनार्थीलाई भरियाले बोकेरै पा...









