सलकपुरमा आनन्द इन्टरप्राइजेज सञ्चालनमा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा आनन्द इन्टरप्राइजेज प्रा.लि. सञ्चालनमा आएकाे छ ।
शनिबार उत्त इन्टरप्राइजेजकाे विधिवत रूपमा उद्घाटन कार्यक्रम भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा ८ का वडाअध्यक्ष खेमप्रसाद न्यौपाने तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा उद्योगकाे उदघाटन गरेका थिए ।उद्योगले हिमालयन ब्ल्याक साल...









