सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ हुने
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप २०८२ हुने भएको छ।
``लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित गछिया युवा समाज मोरङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुन् लागेको हो। बिहिबार गछियाको एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक गछिया युवा समाजले आगामी मंसिर १५ देखि २२...









