सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सुन्दरहरैँचा / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सचेतनामूलक र्याली निकालिएको छ।
नगरपालिकाकाे आयाेजनामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि, कर्मचारीकाे उपस्थितिमा विराटचाेकमा र्याली सम्पन्न गरिएको हो।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मनाइने यस वर्षको अभियानमा सहभागीहरूले “हिंसा होइन अधिकार”, “...









