;

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सुन्दरहरैँचा / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सचेतनामूलक र्याली निकालिएको छ। नगरपालिकाकाे आयाेजनामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि, कर्मचारीकाे उपस्थितिमा विराटचाेकमा र्याली सम्पन्न गरिएको हो। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मनाइने यस वर्षको अभियानमा सहभागीहरूले “हिंसा होइन अधिकार”, “...

जनचेतना सामुदायिक वनकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न

जनचेतना सामुदायिक वनकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहेका थिए । यस सामुदायिक वनले २०६० सालमा स्थापना भई वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्...

सलकपुरमा आनन्द इन्टरप्राइजेज सञ्चालनमा

सलकपुरमा आनन्द इन्टरप्राइजेज सञ्चालनमा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा आनन्द इन्टरप्राइजेज प्रा.लि. सञ्चालनमा आएकाे छ । शनिबार उत्त इन्टरप्राइजेजकाे विधिवत रूपमा उद्घाटन कार्यक्रम भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा ८ का वडाअध्यक्ष खेमप्रसाद न्यौपाने तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा उद्योगकाे उदघाटन गरेका थिए ।उद्योगले हिमालयन ब्ल्याक साल...

सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ हुने

सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ हुने
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप २०८२ हुने भएको छ। ``लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित गछिया युवा समाज मोरङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुन् लागेको हो। बिहिबार गछियाको एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक गछिया युवा समाजले आगामी मंसिर १५ देखि २२...

श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा नेतृत्व विकास प्रशिक्षण सम्पन्न

श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा नेतृत्व विकास प्रशिक्षण सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर परिसरमा एक दिवसिय नेतृत्व विकास तथा संगठन सुदृढिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिती नेपाल, जिल्ला कार्य समिती मोरङकाे आयाेजनामा भएको थियाे ।प्रशिक्षणमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा प्रशिक्षण विशेषज्ञ नन्दकिशोर शर्मा र निवर्तमान महासचिव नवराज कोइरालाले नेतृत्व क्षमता, स...

सुन्दरहरैँचा नगरस्तरिय निबन्ध प्रतियोगिता सम्पन्न : जनता मावि पचाम पहिलो

सुन्दरहरैँचा नगरस्तरिय निबन्ध प्रतियोगिता सम्पन्न : जनता मावि पचाम पहिलो
सुन्दरहरैँचा / नेपाल युवा रेडक्रस सर्कल पञ्चायत मा.वि. सुन्दरहरैँचाको आयोजनामा “विपदमा युवा रेडक्रस सर्कलको भूमिका” विषयक नगरस्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा सुकुना मा.वि. विराटचोक, शिक्षा निकेतन मा.वि. सलकपुर, जनता मा.व...

इन्द्रपुर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान तथा हाजिरीजवाफ सम्पन्न

इन्द्रपुर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान तथा हाजिरीजवाफ सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ मा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि.काे आयाेजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 'रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ विराटचाेकस्थित सिता मेडिकल हल अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे । संस्थाको २५औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा आयोजित कार्यक्रममा रक्तदानसँगै हाजिरीजवाफ प्रतियोगिता समेत राखिएको संस्थाका व्यवस्थापक ...

सुन्दरहरैंचाकाे कालीमन्दिरमा धार्मिकसभा सम्पन्न : बालसन्त महाराजलाई नागरिक अभिनन्दन

सुन्दरहरैंचाकाे कालीमन्दिरमा धार्मिकसभा सम्पन्न : बालसन्त महाराजलाई नागरिक अभिनन्दन
मणिराम दाहाल / सुन्दरहरैचा सुन्दरहरैंचाकाे विराटचोकस्थित कालीमन्दिर परिसरमा नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगतगुरू मोहनशरण देवाचार्य महाराजज्यूको सान्निध्यमा बृहत धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम २०८२ सम्पन्न भएको छ। कार्यक्रम श्री पुरातन बैद्विक सनातन धार्मिक प्रर्वधन समिति ,स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा माेरङ तथा इन्द्रपुर समस्त भजन सञ्जालकाे आयाेजनामा भएको थियाे । जगतगुर...

सूर्यज्योति साकाेसकाे १९ अाैँ वार्षिक साधारण सभा सम्पन्न : साधारण सभामा आँखा जाँच गरियाे

सूर्यज्योति साकाेसकाे  १९ अाैँ वार्षिक साधारण सभा सम्पन्न : साधारण सभामा आँखा  जाँच गरियाे
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित सूर्यज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अतिथि प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. काेशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदी थिए ।उनले सहकारी संस्थाले नीति,नियम र सिद्धान्तमा रहेर काम गर्दै सेयर सदस्यकाे हितमा विविध याेजना बनाउँन जरूरी रहेको उल्लेख गरे। उनल...

पुष्पदर्शन साकाेसकाे १९ अाैँ बार्षिक साधारण सभा सम्पन्न

पुष्पदर्शन साकाेसकाे १९ अाैँ बार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १९ अाै बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ । सहकारीकाे साधारण सभामा प्रमुख अतिथि दुर्गा पाेखरेल थिए । साधारण सभाकाे कार्यक्रममा संस्थाका अध्यक्ष डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट संस्थाकाे गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव धुब्रप्रसाद दाहालबाट सं...
;