घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 
सुन्दरहरैँचा / कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख ...

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै
सुन्दरहरैँचा / मोरङ जिल्लाको केरावारी गाउँपालिका–२ स्थित जेफाले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरियालीले ढाकिएको डाँडाकाे फेदिमा अवस्थित यो बस्तीले आसपासका घरहरू, खेतबारी र रमणीय पहाडी दृश्यको अद्भुत संयोजन प्रस्तुत गर्छ। जेफालेबाट वरिपरिका घरहरूमा देखिने रङ्गीन छानाहरू, हरिया वनपाखा र स्वच्छ आकाशको सुन्दर मिलनले यहाँ आउने जो–कोहीलाई मोहित बनाउँछ। स्थानीय बासिन्दाहरूका अनु...

छठ पर्वको दोस्रो दिन : आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन : आज खरना मनाइँदै
सुन्दरहरैँचा / आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आइतवार दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व...

छठ पर्व सुरू:  पहिलो दिन  ‘नहाय–खाय’

छठ पर्व सुरू:  पहिलो दिन  ‘नहाय–खाय’
सुन्दरहरैँचा / सूर्यदेवको आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । छठ पूजाको आज पहिलो दिन  ‘नहाय–खाय’ मनाइँदै छ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ । आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर...

आज भाइटीका , उत्तम साइत बिहान ११:३९ बजे : यस्ताे छ भाइटीकाकाे महत्त्व र विधि

आज भाइटीका , उत्तम साइत बिहान ११:३९ बजे : यस्ताे छ भाइटीकाकाे महत्त्व र विधि
सुन्दरहरैँचा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहिवार बिहान ११ः३९ बजे रहेको उल्लेख गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउने साइत उत्तम रहेको छ। समितिका सदस्य प्रा.देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानी टीका लगाउने सम...

सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना

सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा १२ स्थित स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२औँ पुण्यतिथीको अवसरमा  “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ। ढकाल दम्पतीका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार बराबरको बैंक चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरे । ...

आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन : नेपाल सम्वत ११४६ प्रारम्भ

आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन : नेपाल सम्वत ११४६ प्रारम्भ
सुन्दरहरैँचा / आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । आजको दिनमा गाईगोरुहरुको पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै व...

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–९, विराटचोकस्थित नेपालिरिका होटल पुनर्निर्माणपछि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको होटललाई आधुनिक ढाँचा, मनमोहक वातावरण र व्यवस्थित सेवासहित पुनर्निर्माण गरी होटलले नयाँ स्वरूपमा सेवा प्रदान गर्न थालेको हो। होटल व्यवस्थापनका अनुसार अब नेपालिरिका होटल   अझ आकर्षक, पारिवारिक र व्यवस्थित रूपमा सञ्चालन हुनेछ। ...