सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...









