सुन्दरहरैँचा फूड फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालनमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा फूड फेस्टिभल–२०८३ आगामी कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
जिल्ला प्रसाशन कार्यालयको सूचना अनुसार कार्तिक ३ गतेदेखि स्थगित गरिएको फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने सुन्दरहरैचा उद्योग वाणिज्य संघले जानकारी दिएको हो।
संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई व्यवस्थित, सुरक्षित...









