रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

किरात सभ्यता र आधुनिक कोशी प्रदेश

किरात सभ्यता र आधुनिक कोशी प्रदेश
- खेमचन्द्र वस्ती कोशी प्रदेश नेपालको पूर्वी भू-भागमा अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्रशासनिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यस प्रदेशको भूगोल प्राकृतिक स्रोत, जातीय विविधता, सांस्कृतिक परम्परा र ऐतिहासिक ...

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?
- मणिराम दाहाल कवि , साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे कविता : सुनमा त्यस्तो के छ हँ सुनमाया ? लाई निहालेर हेर्दा सुनको मोह र समाजको भ्रम देखियाे । अहिले सुनकाे भाउ ताेलाकाे रू २ लाख ५० हजार भन्दा बढी छ । समकालीन नेपाली समाज भौतिक मोह, आडम्बर र बनावटी मूल्य–मान्यताले गहिरो रूपमा ग्रस्त छ। यही यथार्थलाई केन्द्रमा राखेर रामविक्रम थापाले आफ्नो कविता “सुनमा त्यस्...

कविता – तिमी बन्न नसकेर…

कविता  – तिमी बन्न नसकेर…
• सिजन श्रेष्ठ तिमीले भुल्यौ होला यस्तो थियो त्यो एक दिन सबैलाई सबैथोक बन्ने छुट थियो पहिला– आकाश भएँ म । पहाड भएँ त्यसपछि र, खेलेँ जङ्गलमा रूखहरूसँग लुकामारी । नदी भएर बगेँ निकै पर...सम्म र, छोएँ अलिकति तिम्रो पैतालालाई । तैरिएँ आकाशमा इन्द्रेणी बनेर । इन्द्रेणी भएको ‘म’लाई तुरुन्तै खिच्यौ तिमीले बिजुली बनेर । कति चाँडो चाँडो कछुवा भएँ म भएँ माछा घाम भएँ ...

नेपालमा विद्रोह र परिवर्तन

नेपालमा विद्रोह र परिवर्तन
- दुर्गाप्रसाद खरेल नेपालमा विद्रोह र परिवर्तनको कथा नयाँ होइन । यो राष्ट्र पटकपटक राजनैतिक विद्रोहपश्चात् सुखद तथा दुःखद मिश्रित अवस्थाबाट गुज्रिएको कहानी इतिहासमा लेखिएका छन् । वि.सं. २००७ सालदेखि २०८२ सालसम्म मुलुकको ७५ वर्षको अवधिमा ६ पटक व्यवस्था र नेतृत्व परिवर्तनकारी आन्दोलन तथा विद्रोह भएको पाइएको छ । घरि प्रजातन्त्र खोसिँदै निरंकुश राजतन्त्रात्मक व्यवस्था र फेरि प्रजातन्त्र ...

कविता : उहिले-उहिलेको गीत

कविता : उहिले-उहिलेको गीत
- छवि वैरागी घिमिरे उहिले उहिले पहिलो बर्सातका थोपाहरू धर्तीको काँधमा तप्किँदा आकाशले एउटा गीत जन्माएको थियो । त्यो गीतको स्वर धानको बिरुवाले सास फेरेझैँ माटोको कोखमा पसिनाको गन्धसँग बग्थ्यो गोठभित्रका बाख्रापाठाका स्वरमा मिसिन्थ्यो पिँडीमा आमाले पिस्दै गरेको जाँतोसितै घुमिरहन्थ्यो गाउँका चौतारीमा बुढापाकाका सल्लाहसँगै वसन्तको हावामा उड्थ्यो । त्यस गीतलाई सयौँ पटक अग्निले जलाउन खो...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौं। सुनको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० ले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर दुई लाख ३५ हजार कायम भएको छ। चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा क्रयव...

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
  मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भर...