नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास
सुन्दरहरैँचा / नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ ।
भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको ...









