शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ।
वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा...









