कामधेनु सहकारीमा शुभकामना आदानप्रदान
सुन्दरहरैँचा / सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा टीका–जमरा कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीका सञ्चालक समिति, कर्मचारी तथा अन्य सरोकारवालाबीच आत्मीयता, सद्भाव र सहकार्यको सन्देशसहित शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले कामधेनु सहकारीले कृष...









