;

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम दिन विद्यार्थीहरूका लागि फेरवेल (Well-Wishing) तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्...

बाल सदन एकेडेमीमा कक्षा १० विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा कक्षा १० विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ स्थित बाल सदन एकेडेमीमा कक्षा १० का विद्यार्थीहरूको सम्मानमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत विद्यालय परिवारले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल, उज्ज्वल तथा प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।विद्यार्थी, शिक्षक तथा अभिभावकबीच भावनात्मक वातावरण सिर्जना भएको कार्यक्रममा सम्झना, अनुभव र प्रेरणादाय...

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम
सुन्दरहरैँचा / साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैँचा–६ मा अध्ययनरत शैक्षिक सत्र २०८२ का माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा SEE परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई सम्मान गर्दै सफल परीक्षाको कामना गरिएको थियो। कार्यक्रममा शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यालय परिवार...

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा–१० मा रहेको पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा “नमुना डान्सिङ एन्ड सिङ्गिङ आइडल–२०८२” अन्तर्गत छनोट प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार व...

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीबाट भएको थियो। उद्घाटन मन्तव्य राख्दै उनले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले विद्यालयले अनुशासित, सक्षम र जिम्मेव...

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव  सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा–८ मा अवस्थित क्वेष्ट इङ्लिस स्कुलले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–८ का वडा अध्यक्ष खेम प्रसाद न्यौपानेले गरेका थिए। उद्घाटन मन्तव्य राख्दै उनले विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेले...

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा : इनरुवामा आध्यात्मिक उत्सवको माहोल

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा :  इनरुवामा आध्यात्मिक उत्सवको माहोल
इनरूवा / सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो। आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर...

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलपूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो। कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्...
;