द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम दिन विद्यार्थीहरूका लागि फेरवेल (Well-Wishing) तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्...









