नोबेल मेडिकल कलेज : गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट
काठमाडौं / काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् ।
काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये...






