;

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन ४ हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा ४५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा तेस्रो स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मा.वि.ले फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थ...

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ। वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा...

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू
माेरङ / शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा कोशी प्रदेश स्तरीय अधिकृत अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ। पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, १३७ वटा स्थानीय तहका शिक्षा अधिकृतहरू, शिक्षा तालिम केन्द्र, सामाजिक विका...

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ । ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनकाे औपचारिक कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियाे । समारोहकाे अवसरमा सिनियर तथा ज...

हिमालय इङ्लिस स्कुल : विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

हिमालय इङ्लिस स्कुल : विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित हिमालय इङ्लिस स्कुलले विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सहित विभिन्न प्रतिस्पर्धामा सफलता हासिल गरेका विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोश...

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...

नोबेल मेडिकल कलेज : गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट

नोबेल मेडिकल कलेज :  गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट
काठमाडौं / काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये...

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा
सुन्दरहरैँचा / उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् । देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुस...

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपालमा सामुदायीक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यानकृत (QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पसले गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम स...

सुन्दरहरैँचा नगरस्तरिय निबन्ध प्रतियोगिता सम्पन्न : जनता मावि पचाम पहिलो

सुन्दरहरैँचा नगरस्तरिय निबन्ध प्रतियोगिता सम्पन्न : जनता मावि पचाम पहिलो
सुन्दरहरैँचा / नेपाल युवा रेडक्रस सर्कल पञ्चायत मा.वि. सुन्दरहरैँचाको आयोजनामा “विपदमा युवा रेडक्रस सर्कलको भूमिका” विषयक नगरस्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा सुकुना मा.वि. विराटचोक, शिक्षा निकेतन मा.वि. सलकपुर, जनता मा.व...
;