इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप

इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप
सुन्दरहरैचा — इन्द्रपुर नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की प्रतिभाशाली विद्यार्थी एरिका कार्कीले “सुन्दरहरैचा अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता २०८२” (सिजन–२) को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहमा फस्ट रनर–अप स्थान हासिल गर्न सफल भएकी छन्। अक्सिजन फिटनेस नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्प...

पूर्वाञ्चल एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पूर्वाञ्चल एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न
सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा अवस्थित पूर्वाञ्चल एकेडेमीले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा शैक्षिक सत्र २०८२ को परीक्षाफल प्रकाशन, पुरस्कार वितरण, सम्मान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिए...

नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस सम्पन्न

नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१ हरैंचा बजारस्थित नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राम विश्वास खवासले गरेका थिए।कार्यक्रममा शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुवा–हजुरआमा ...

सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव सम्पन्न

सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव  सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५ स्थित सफल सिद्धार्थ एकेडेमीमा ३२औं अभिभावक दिवस तथा वार्षिकोत्सव अत्यन्तै भव्य, उत्साहपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व प्राथमिक तहका नानीबाबुहरूको दीक्षान्त समारोह विशेष आकर्षणको के...

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न

द राइजिङ स्कुलमा विद्यार्थी तथा अभिभावकको सहभागितामा विशेष कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम दिन विद्यार्थीहरूका लागि फेरवेल (Well-Wishing) तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्...

बाल सदन एकेडेमीमा कक्षा १० विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा कक्षा १० विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ स्थित बाल सदन एकेडेमीमा कक्षा १० का विद्यार्थीहरूको सम्मानमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत विद्यालय परिवारले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल, उज्ज्वल तथा प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।विद्यार्थी, शिक्षक तथा अभिभावकबीच भावनात्मक वातावरण सिर्जना भएको कार्यक्रममा सम्झना, अनुभव र प्रेरणादाय...

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम
सुन्दरहरैँचा / साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैँचा–६ मा अध्ययनरत शैक्षिक सत्र २०८२ का माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा SEE परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई सम्मान गर्दै सफल परीक्षाको कामना गरिएको थियो। कार्यक्रममा शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यालय परिवार...

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा–१० मा रहेको पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा “नमुना डान्सिङ एन्ड सिङ्गिङ आइडल–२०८२” अन्तर्गत छनोट प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार व...