;

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव  सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयका अध्यक्ष ओमबहादुर राई...

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० मा अवस्थित हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, न...

लभ्ली एन्जल्स् बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित

लभ्ली एन्जल्स्  बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित
सुन्दरहरैँचा / लभ्ली एन्जल्स् इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियास्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदा...

साजीलाल मा.वि.को ६० औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

साजीलाल मा.वि.को ६० औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ मोरङको सुन्दरहरैँचा–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। पाँच दिनसम्म सञ्चालन भएको वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। साथै, टिकाराम षडानन्द दाहाल स्मृति अक्षयकोषद्वारा आयोजित नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय ...

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको छ। नेपाल राष्ट्रका प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको गरिमामय उपस्थितिमा तथा प्रमुख वाचक आचार्य पण्डित सुरेश रिसालको वाचनमा महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ।उप–वाचकका रूपमा प्रा. प्रचण्ड विद्वान श्री गोपाल भण्डारी तथा आचार्य पण्डित श...

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै
सुन्दरहरैँचा / आज विद्या, कला, संगीत तथा वाणीकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रद्धा र भक्ति साथ श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त ऋतुको आगमनसँग पनि जोडेर हेरिन्छ। श्री पञ्चमीका अवसरमा विद्यार्थी, शिक्षक, कलाकार तथा सर्जकहरूले देवी सरस्वतीको पूजा गरी विद्या, बुद्धि र सृजनशीलताको कामना गर्छन् । आजकाे दिन विद्यालय, कलेज, पुस्तकालय,...

विद्यालय शिक्षामा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

विद्यालय शिक्षामा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न
सुन्दरहरैचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय नवीनीकीकरण तथा रूपान्तरण सम्बन्धी प्रदेशस्तरीय एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका–३ स्थित सखुवा चोकमा सम्पन्न उक्त कार्यक्रमले विद्यालय शिक्षामा व्यवहारिक तथा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष क...

नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण

नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण
सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगर कार्यसमितिले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ । सुन्दरहरैँचा नगरपालिका २ पथरघट्टा टोलमा रहेका ६५ जना भन्दाबढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएकाे हो। कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईले नेशनल प्याब...

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन समितिका संयोजक मनोजकुमार हलुवाईको अध्यक्षता रहेको थियो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्य रहेको थियो। उक्त प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमम...

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न
सुन्दरशरैँचा / सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा आभा सेकेन्डरी स्कुल विराटनगर प्रथम, ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल...
;