;

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?
- मणिराम दाहाल कवि , साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे कविता : सुनमा त्यस्तो के छ हँ सुनमाया ? लाई निहालेर हेर्दा सुनको मोह र समाजको भ्रम देखियाे । अहिले सुनकाे भाउ ताेलाकाे रू २ लाख ५० हजार भन्दा बढी छ । समकालीन नेपाली समाज भौतिक मोह, आडम्बर र बनावटी मूल्य–मान्यताले गहिरो रूपमा ग्रस्त छ। यही यथार्थलाई केन्द्रमा राखेर रामविक्रम थापाले आफ्नो कविता “सुनमा त्यस्...

कविता – तिमी बन्न नसकेर…

कविता  – तिमी बन्न नसकेर…
• सिजन श्रेष्ठ तिमीले भुल्यौ होला यस्तो थियो त्यो एक दिन सबैलाई सबैथोक बन्ने छुट थियो पहिला– आकाश भएँ म । पहाड भएँ त्यसपछि र, खेलेँ जङ्गलमा रूखहरूसँग लुकामारी । नदी भएर बगेँ निकै पर...सम्म र, छोएँ अलिकति तिम्रो पैतालालाई । तैरिएँ आकाशमा इन्द्रेणी बनेर । इन्द्रेणी भएको ‘म’लाई तुरुन्तै खिच्यौ तिमीले बिजुली बनेर । कति चाँडो चाँडो कछुवा भएँ म भएँ माछा घाम भएँ ...

सुन्दरहरैँचामा बृहत् गजल महफिल सम्पन्न

सुन्दरहरैँचामा बृहत् गजल महफिल सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचामा बृहत् गजल महफिलकाे आठौं शृङ्खला सम्पन्न भएको छ । राइडर्स महफिलले आयाेजना गरेको साे कार्यक्रममा सुनसरीका गजलकार राेमु अधिकारी, माेरङकी सृष्टि सावित्रा, झापाका कृष्ण कास्यपले १८ वटा सुन्दर गजल सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल रहेका थिए । उनले याे महफिल अद्भुत गज्जव भएकाले आफू धेरै प्रभावित भएको बताए । एउटा सष्टाक...
सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर...

भगवान् र आत्माको सवाद

भगवान् र आत्माको सवाद
- छवि वैरागी घिमिरे आत्मा भन्छ .........! हे भगवान् संसारका सबै मन्दिर घुमेँ घण्टी बजाएँ, दीप बालेँ शास्त्रका पाना पल्टाएँ तर तिमी भेटिएनौ कहाँ लुक्यौ तिमी ? भगवान् उत्तर दिन्छन् ..........! म लुकेको थिइनँ आत्मा तैँले तेरै आँखाभित्र फर्केर हेरिनस् बरु ढुङ्गाको मूर्तिमा फूल चढाइरहिस् तर म तेरो श्वासभित्र प्रतीक्षा गरिरहेको थिएँ। आत्माले फेरि सोध्छ .......! के म मन्दिर बन...

नेपालमा विद्रोह र परिवर्तन

नेपालमा विद्रोह र परिवर्तन
- दुर्गाप्रसाद खरेल नेपालमा विद्रोह र परिवर्तनको कथा नयाँ होइन । यो राष्ट्र पटकपटक राजनैतिक विद्रोहपश्चात् सुखद तथा दुःखद मिश्रित अवस्थाबाट गुज्रिएको कहानी इतिहासमा लेखिएका छन् । वि.सं. २००७ सालदेखि २०८२ सालसम्म मुलुकको ७५ वर्षको अवधिमा ६ पटक व्यवस्था र नेतृत्व परिवर्तनकारी आन्दोलन तथा विद्रोह भएको पाइएको छ । घरि प्रजातन्त्र खोसिँदै निरंकुश राजतन्त्रात्मक व्यवस्था र फेरि प्रजातन्त्र ...

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...

कविता : पैतालाको पटकथा

कविता : पैतालाको पटकथा
• सिजन श्रेष्ठ सायद यो कालो पैताला बगरमा बालुवा चाल्ने, गिट्टी कुट्ने बाढीले बगाएर ल्याएको दाउरा बटुल्ने वा मरेको मान्छेको हंस खोजिहिँड्ने कोही आदिवासी मजदुरको हुन सक्छ या हुन सक्छ तिनीहरूको दुःखलाई मजबुरीलाई आकाशबाट पानीबाट जमिनबाट टुलुटुलु हेरिरहने अनाम' नाम गरेको अस्तित्वहीन कुनै उत्तरआधुनिक भगवानको पैताला । या हुन सक्छ नदीलाई बगरलाई माटोलाई दिनहुँ बेफ्वाँकमा ...
;