;

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा
विविशारा,वसन्ततिलका - होमनाथ घिमिरे यौटा कथा "विपन"को जब पढ्न थाल्छु ! गम्भीर बन्छु मनमा घटना नियाल्छु ! जन्मेछ बालक जहाँ घर गाउँ आज । देख्दैछु दुर्गम अझै परको समाज !१। * खेती किसान कृषिमा जब युग्मसाथ ! बुन्छन् अनेक सपना मनमा छ खात ! छन् प्रेमका लगनमा किन भिन्न जात । हुन्नन् खुसी हृदयमा धमिलो प्रभात !२। * दैवीप्रकोप घटना कति कष्टदायी ! पैह्रो छ दुस्मन त्यहाँ परिवारलाई ! माता ...

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श
सुन्दरहरैँचा / बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा भण्डारीको कृतिको विमर्श गरिएको हो । उक्त अवसरमा विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को समेत विमर्श गरिएको थियो । खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्रा...

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ : विमर्श कार्यक्रम चितवनमा सम्पन्न

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ : विमर्श कार्यक्रम चितवनमा सम्पन्न
सुन्दरहरैँचा / चितवनमा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कार्यक्रममा समालोचक उदय अधिकारीले उपन्यासले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको बताए। उनल...

कविता : “यहाँ मान्छेहरू “

कविता : “यहाँ मान्छेहरू “
यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन। कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे! मालीलाई टाढा बनाएर, फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर आफू स्वार्थी भएको छ आज मान्छे। हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ । कति बगाउँदछौ ए मान्छेहरु! हाम्रा गुराँसका थुँगाहरु बाग्मती अनि गण्डकीमा ! सँगालेर राख ...

गजल

गजल
• सिजन श्रेष्ठ तिमीसँगै सुस्ताउन कठिन थियो त्यो रात । किनभने मेरो साथमा जमिन थियो त्यो रात। फूलले घोच्न थालेपछि काँडा आफैँ फुल्न थाल्यो, काँडैकाँडा टेकिहिँड्नु समीचीन थियो त्यो रात। मेरो आदेश सुन्नासाथै जम्मै तारा भुइँमा झरे, ब्रह्माण्डमा मात्र मेरै अधीन थियो त्यो रात । अँध्यारोको सामीप्यमा सधैँ रम्ने बानी मेरो , भन्दै आफ्नै सबथोक लुट्न तल्लीन थियो त्यो रात। तिमीले उचालेका पाइ...

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?
- मणिराम दाहाल कवि , साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे कविता : सुनमा त्यस्तो के छ हँ सुनमाया ? लाई निहालेर हेर्दा सुनको मोह र समाजको भ्रम देखियाे । अहिले सुनकाे भाउ ताेलाकाे रू २ लाख ५० हजार भन्दा बढी छ । समकालीन नेपाली समाज भौतिक मोह, आडम्बर र बनावटी मूल्य–मान्यताले गहिरो रूपमा ग्रस्त छ। यही यथार्थलाई केन्द्रमा राखेर रामविक्रम थापाले आफ्नो कविता “सुनमा त्यस्...

कविता – तिमी बन्न नसकेर…

कविता  – तिमी बन्न नसकेर…
• सिजन श्रेष्ठ तिमीले भुल्यौ होला यस्तो थियो त्यो एक दिन सबैलाई सबैथोक बन्ने छुट थियो पहिला– आकाश भएँ म । पहाड भएँ त्यसपछि र, खेलेँ जङ्गलमा रूखहरूसँग लुकामारी । नदी भएर बगेँ निकै पर...सम्म र, छोएँ अलिकति तिम्रो पैतालालाई । तैरिएँ आकाशमा इन्द्रेणी बनेर । इन्द्रेणी भएको ‘म’लाई तुरुन्तै खिच्यौ तिमीले बिजुली बनेर । कति चाँडो चाँडो कछुवा भएँ म भएँ माछा घाम भएँ ...

सुन्दरहरैँचामा बृहत् गजल महफिल सम्पन्न

सुन्दरहरैँचामा बृहत् गजल महफिल सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचामा बृहत् गजल महफिलकाे आठौं शृङ्खला सम्पन्न भएको छ । राइडर्स महफिलले आयाेजना गरेको साे कार्यक्रममा सुनसरीका गजलकार राेमु अधिकारी, माेरङकी सृष्टि सावित्रा, झापाका कृष्ण कास्यपले १८ वटा सुन्दर गजल सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल रहेका थिए । उनले याे महफिल अद्भुत गज्जव भएकाले आफू धेरै प्रभावित भएको बताए । एउटा सष्टाक...
सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर...
;