पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचास्थित पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा “संगठन निर्माण तथा परिचालन अभियान (पूर्वी अभियान) तथा अष्ट–ज विशेष कार्यक्रम” भएको छ ।
अभियान देवघाटबाट पुष १ गते शुरू भई झापाको दमकमा पुगेर पुष ८ गते सम्पन्न हुनेछ। पूर्वी नेपालका १४ जिल्लाका १४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत साेमवार सुन्दरहरैँचा नगरपालिका...









