द राइजिङ इङ्गलिस बोर्डिङ स्कुलकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित द राइजिङ इङ्गलिस बाेर्डिङ स्कुलकाे ३४ अाैँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद सुबेदीले गुणस्तरीय शिक्षा आजको समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले विद्यालयहरूले आधुनिक प्रविधिसँग जोडिएको शिक्षण पद्धति अपनाउँदै विद्यार्थीलाई स...









